बालुवाटारको जग्गामा बैंकको लगानी, राष्ट्र बैंक छानबिनमा

सरकारबाट व्यक्तिका नाममा सारिएको बालुवाटारको जग्गामा बैंकहरूको लगानी रहेको खुलासा भएपछि नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । केन्द्रीय बैंकले सोमबार नै सबै बैंकहरूसँग यस सम्बन्धमा विवरण माग गरेको हो । ‘बालुवाटारको विवादास्पद जग्गा बैंकमा धितो रहेको भन्ने चर्चा सुनिएपछि राष्ट्र बैंकले त्यसलाई गम्भीरताका साथ लिएको छ,’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘हामीले सुपरिवेक्षण विभागलाई यसको … Continue reading बालुवाटारको जग्गामा बैंकको लगानी, राष्ट्र बैंक छानबिनमा